नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

संवैधानिक उपसमितिले ११ समितिको प्रारम्भिक मस्यौदा बनाउन व्यस्त
    [2010-02-09 오후 3:19:00]
संविधानको मस्यौदा तयार गर्ने समय र कामको तालिका मिलाउन संविधानको प्रारम्भिक मस्यौदाको खाका तयार पार्न गठन गरिएको उपसमितिको बैठक बसिरहेको छ । बिहानदेखि सिंहदरबारमा जारी बैठकमा अब गर्नुपर्ने काम र लाग्ने समयका बारेमा छलफल भइरहेको उप-समितिका सदस्य एकनाथ ढकालले जानकारी दिनुभयो ।

संवैधानिक समितिले हिजो मात्रै संविधानको मस्यौदा बनाउने कार्यतालिका बढाउन माग गरेको छ । ११ वटा विषयगत समितिहरुले बुझाएका मस्यौदामा रहेका फरक मत नमिलेका विषयमा मिलाएर मस्यौदा बनाउन हिजो १० सदस्यीय समिति बनाइएको छ । समितिलाई ३ दिनभित्र प्रारम्भिक मस्यौदा तयार गरेर संवैधानिक समितिमा पेश गर्ने समय दिइएको छ ।






Nick Name     
comment