नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

नेमिष

एमालेमा गृहमन्त्री रावलको राजीनामा प्रसग
    [2010-03-08 오후 3:17:00]
नेकपा एमालेले गृहमन्त्री भीम रावललाई राजीनामा गर्न नलगाउने भएको छ । एमालेको शीर्ष नेताहरुको अनौपचारिक छलफलले गृहमन्त्रीलाई राजीनामा दिन नलगाउने निर्णय गरेको हो । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले गृहमन्त्रीको आलोचना सहित राजीनामा मागेका थिए ।

गृहमन्त्री रावलले भने केन्द्रीय कमिटीको निर्ण्र्ााअनुसार आफूले राजीनामा दिने नदिने सोच्ने बताउँदै आउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेताहरुको बैठकले केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्रीलाई जवाफ दिन लगाउने र राजीनामा दिन नलगाउने निर्ण्र्ााभएको नेता भरतमोहन अधिकारीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल सहित केपी ओली, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।




Nick Name     
comment