नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफसंग पराजित
    [2010-03-08 오후 3:23:00]



चुनवहादुर थापा र गणेश लावतीको एक एक गोलमा सशस्त्र प्रहरीको एपीएफले नेपाल आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा संचालित सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिताको सम्पन्न खेलमा पराजित टोली नेपाल आर्मीका लागि सन्तोष नेपालीले एक मात्र सान्त्वना गोल फर्काउन सके ।

दोश्रो खेलमा मनाङ-मस्याङदी क्लबले नबिल थ्रिस्टारलाई १-० गोल अन्तरले पराजित गरेको छ । ली जिहोनले मनाङका लागि खेलको दोश्रो हाफमा निर्णायक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलमा संकटा क्लव र प|mेण्डस् क्लवबीच १ बजे तथा दोश्रो खेलमा नेपाल पुलिस क्लव र न्यूरोड टिम एनआरटीबीच दिउसो ३ बजे खेल हुनेछ ।





Nick Name     
comment