नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

अखिल जनतान्त्रिक तर्राई मुक्तिमोर्चाद्धारा मधेसका तीन जिल्ला बन्द
    [2010-03-08 오후 3:33:00]
जयकृष्ण गोईतले नेतृत्व गरेको अखिल जनतान्त्रिक तर्राई मुक्तिमोर्चाले आव्हान गरेको दुइ दिने वन्दका कारण मधेशका तीन जिल्लाको जनजिवन प्रभावित भएको छ । माघ २१ गते आफना कार्यकर्ता नवलकिशोर यादवलाई जनकपुर स्थित मोनाष्टिक स्कुलवाट पक्राउ गरि प्रसासनले हत्या गरेको भन्दै मोर्चाले आज र भोली दुइ दिने वन्दको आव्हान गरेको छ ।

वन्दका कारण जनकपुरवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने शैक्षिक सँस्था ,कलकारखाना तथा वजार समेत विहान देखि खुलेका छैनन् ।मोर्चा सप्तरी ,सिरहा र धनुषामा आज र भोली दुइ दिने वन्दको आव्हान गरेका छन् ।वन्द आवाज्ञा गर्ने माथि भौतिक कार्वाहि गर्ने समेत मोर्चाले चेतावनी दएको मोर्चाका केन्द्रिय सदस्य वमभोलाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।





Nick Name     
comment