नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

एमाले केन्द्रीय कमिटीमा संविधानका विषबस्तुमा विवाद
    [2010-03-08 오후 3:36:00]
संविधानसभाका प्रावधानका विषयमा नेकपा एमालेभित्रै विवाद उत्पन्न भएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा राज्यपुनर्संरचना र शासकीय स्वरुपमा बारेमा भनाइ राख्ने क्रममा नेताहरुले फरक फरक धारणा राखेका छन् ।

यसअघि विवाद मिलेको बताएपनि फेरि सस्थापन पक्ष र ओली पक्षको लाइनमा सदस्यहरुले कुरा राखेको एक सदस्यले जानकारी दिनुभयो । आज बस्ने बैठकमा पनि राज्यपुनर्संरचना र शासकीय स्वरुपका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो भनाइ राख्ने क्रममा अधिकांस सदस्यहरुले विशेषज्ञको सुझावका आधार टुङ्ग्याउने पर्ने धारणा राखेका थिए । शासकीय स्वरुप अर्न्तगत प्रधानमन्त्री चयन गर्ने क्रममा पनि यसअघिको विवाद बल्झीएको छ । अध्यक्ष झलनाथ खनाल पक्षधरले प्रत्यक्ष चुनावबाट प्रधानमन्त्री छान्नुपर्ने बताएका छन् भने केपी शर्मा ओली पक्षले संसबाट प्रधानमन्त्री छान्नुपर्ने पक्षमा छन् ।




Nick Name     
comment