नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

हिन्दू राज्य पुर्नस्थापनामा पूर्व राजा ज्ञानेन्द्रको समर्थन
    [2010-03-09 오전 12:06:00]



हिन्दू राज्य पुर्नस्थापनाका लागि भन्दै पशुपति क्षेत्रमा आयोजित सहश्र, रुद्रचण्डी अखण्ड महायज्ञमा सहभागी हुन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार त्यसमा आफ्नो समर्थन जनाएका छन् । महायज्ञमा भाग लिन उनी पूर्वरानी कोमलका साथ त्यहाँ पुगेका थिए । उक्त अवसरमा उनले पूजा गर्दै प्रसादसमेत ग्रहण गरेका थिए ।

उक्त अवसरमा उनले संक्षिप्त प्रतिक्रिया दिंदै जनताले चाहेमा आफ्नो समर्थन रहेकोअभिब्यक्ति दिएका हुन् ।

मुलुकमा शान्ति स्थापना र हिन्दू राज्यको पुर्नस्थापनाका लागि भन्दै अघिल्लो आइतवारबाट कालिदास बाबाले महायज्ञ सुरु गरेका हुन् । उनले हिन्दु राज्य घोषणा गराउन आफु प्राणको आहुती दिन तयार रहेको बताउँदै आएका छन् ।






Nick Name     
comment