nepalikorea

एमटियु उइजङ्बु शाखा को अध्यक्ष मा क्रिश गुल्मेली बाबु
[2019-01-27 오후 10:32:00]

प्रवासी श्रमिक युनियन (एमटियु) उइजङबु शाखाको अधिवेशन साथै शैक्षिक कार्यक्रम सम्पन्न भएको छ ।शैक्षिक कार्यक्रम लगत्तै सम्पन्न भएको उइजङ्बु शाखा को अधिवेशन ले क्रिश गुल्मेली बाबु को अध्यक्षता मा एमटियु उइजङ्बु शाखा गठन गरिएको छ । उइजङबु शाखा को वरिष्ठ उपाध्यक्ष मा सानु लामा र सचिव मा बङलादेश का मुख्तार चयन हुनुभए को छ । उक्त शैक्षिक कार्यक्रम को सुरुमा अध्यक्ष उदय राई ले नयाँ परिवर्तित मजदुर कानुनन को बिसयमाथी प्रकाश पार्दै प्रशिक्षण का साथै कार्यक्रम मा उठेका जिज्ञासा को जवाफ दिनुभएको थियो । नया निर्वाचित एमटियु उइजङ्बु शाखा का पदाधिकारी ले आगामी दिनमा प्रवासी श्रमिक युनियन मा ज्यादा भन्दा ज्यादा प्रवासी श्रमिक एकजुट गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com