dambar subba

कोरियामा नेपाली कथानक चलचित्र रणबीर प्रर्दशनीको तयारीमा
[2019-05-30 오전 7:49:00]

दक्षिण कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित रहेको छोङनोकुकमिन हवोगानमा यहि जुन २३ तारिख बिसौनी सांगितीक समुह दक्षिण कोरियाको आयोजनामा नेपाली कथानक चलचित्र रणबीर प्रर्दशनी गर्ने तयारीमा रहेको समुहका संयोजक जगदीश महराले जानकारी दिनु भएको छ ।

आयोजक कमिटिका संयोजक महराका अनुसार नेपाली कथानक चलचित्र रणबीरबाट भएको मुनाफालाई ७ नम्बर प्रदेश अन्र्तगतको त्रिवेणी गांउपालिकाको अति विकट स्थान सिम्रुतु रुंघामा स्वास्थ्य उपचारको लागी अस्पतालमा आपतकालिन एम्बुलेन्सको व्यवस्था गर्नको निम्ती सहयोग गर्ने जानकारी दिनु भएको छ ।

उक्त चलचित्र प्रर्दशनी दिनको ठिक १२ बजे देखि शुरु हुने हुनाले कोरियावासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितको लागी आयोजक कमिटिले हार्दिक अनुरोध गर्नु भएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com