एनके संवाददाता

लोकसाहित्यकार शाहको निधन
[2008-04-27 오후 4:35:00]

नेपाली लोक साहित्यकार सुवि शाहको आइतबार बिहान निधन भएको छ । दमको रोगबाट पीडित ८१ वर्षीय शाहको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि लाँदालाँदै बाटोमै निधन भएको हो । नेपाली सेनाको जागिरे हुँदादेखि नै लोक साहित्य र संस्कृति क्षेत्रमा लाग्नुभएका शाह सेनाको जागिरबाट अवकाश प्राप्त भइसकेपछि पनि लोक साहित्य, संगीत र नृत्य क्षेत्रको उत्थानमा सक्रिय हुनुहुन्थ्यो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com