नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील



तेसैले त तिमीले..
2010-02-26   रामु गैरे  



मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।

मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
तेसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।

पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला
तेसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
तेसैले त तिमीले धन माथि नाता जोडेउ ।

गुन्द्रुक र धिडो तिमीलाई मन परेन होला
तेसैले त चिकेन तन्दुरी, मटन् बिरयनी अनी बियर व्हिस्की रोज्यौ
यिनै यिनै चिज नपुग रहेछ र पो म मा
तिमी र म बिचको नाता सधैंका लागि तोडेउ



Nick Name     
comment